Logo

मिटर व्याजपीडितको उजुरी संकलन गर्न समय थप, निवेदन फारम दर्ता गर्न पीडितलाई आग्रह

काठमाडौं । मिटर व्याज पीडितको उजुरी संकलन गर्न समय थप गरेको छ । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थपेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजबाट थप १० दिन समय थप गरिएको जनाएको छ । यो अवधिभित्रसम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई भनेको छ ।…