Logo

सुनको मूल्य डेढ लाख नजिक, एकैदिन प्रतितोला २ हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला डेढ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो…