Logo

निर्माण व्यवसायीले सरकारबाट ४५ अर्ब भुक्तानी नपाउँदा अर्थतन्त्रको चेन नै ध्वस्त, राष्ट्र बैंकसँग गुहार

काठमाडौं । पछिल्लो दुई बर्षदेखि नेपालमा निर्माण क्षेत्र लगातार ऋणात्मक छ । कोरोना कालमा समेत उकालो लागेको निर्माण क्षेत्र पछिल्ला दुई बर्षमा भने नराम्रो अवस्थामा फसेको सरोकारवालाहरु बताउँछन् । खासगरी निर्माण व्यवसायीहरुले सरकारी आयोजनाबाट पाउनुपर्ने भुक्तानी नपाएपछि अर्थतन्त्रको चेन नै ध्वस्त हुनेगरी अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै आएका छन् । पछिल्लो दुई बर्षमा सरकारले स्रोतको सुनिश्चितताविनै…