Logo

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो, सस्तोमा गुणस्तरीय उत्पादन

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ। सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको आरोप लागिरहेका बेला चिनारीले भने प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर-४ स्थित किसिगालमा हाटबजार गर्न थालेको हो। सहकारीले हाटबजार सुरु गरेको पाँच महिनामा किनमेल गर्नेको भीड बढ्न थालेको छ।…