Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार पौने ८ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १३.०३ अंकले घट्दै २६६७.४० को विन्दुमा झरेर रोकिएको हो । कारोबार अवधिभर आज कुल ३ सय २२ कम्पनीका १ करोड ५२ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार…