Logo

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बोर्डको अनुमति

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशसन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख…