Logo

एनएमबि बैंक, खेति एप र बागमती गाउँपालिकाबीच सम्झौता, किसानलाई कर्जामा सहजीकरण

काठमाडौं । एनएमबि बैंक लिमिटेड, खेति एप र बागमती गाउँपालिका मकवानपूरबीच सम्झौता भएको छ । गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेति कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रालि (खेति एप)को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र…