Logo

सिटिजन्स बैंकका लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभामा पारितपछि वितरण गरिने

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलार्य ४.२१ प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१…