Logo

सम्पति शुद्धिकरण विभाग र प्रहरीबीच समझदारी, सुचना आदनप्रदान र अनुसन्धानमा सहयोग

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन महानगरीय अपराध महाशाखा र सम्पत्ति शुद्धिकरण अनुसन्धान महाशाखाबीच एक समझदारी पत्रका हस्ताक्षर भएको  छ । उक्त समझदारीसँगै सम्पत्ति शुद्धिकरण र आतंवादी क्रियाकलाप न्युनिकरणका लागि दुवै पक्षले पारस्परिक समन्वय गर्ने भएको छन् । समझदारीपत्रमा विभागका महानिर्देशक दामोदर रेग्मी र महाशाखा प्रखुम…