बिजखबर संवाददाता २९ असार, काडमाडौं । सरकारले आर्थिक वर्ष २०७२/०७३ का लागि कुल ८ खर्ब १९ अर्व ४६ करोडको बजेट प्रस्तुत गरेको छ । जसमा चालू खर्च तर्फ ४ खर्ब ८४ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्च तर्फ २ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो खर्च…