Logo

शिक्षाले पायो सवैभन्दा बढी रकम, कसले कति पायो हेर्नुहोस

बिजखबर संबाददाता २९ असार,काठमाडौं । आर्थिक बर्ष २०७२/०७३ का लागि शिक्षा मन्त्रालयले सबैभन्दा बढी बजेट पाएको छ । शिक्षा मन्त्रालयले ९८ अर्व ६४ करोड बजेट पाएको छ । त्यसैगरी, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७७ अर्ब २३ करोड रुपैया पाएको छ । तेस्रो बढी रकम भौतिक तथा पूर्वाधार मन्त्रालयले ४८ अर्व ३८ करोड पाएको…