बिजखबर संबाददाता २९ असार,काठमाडौं ।सरकारले यसबर्षको बजेटमा पूर्ननिर्माण तथा नवनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । जसमध्ये सरकारले यसपटक पुर्ननिर्माणका लागि ७४ अर्व विनियोजन गरेको छ । त्यसमध्ये आवासमा ५० अर्व छुट्याइएको महतले जानकारी दिए । साथै सार्वजनिक भवन बनाउन ३ अर्व र पुरातात्विक संरचनाका लागि २ अर्व छुट्याइएको छ । पूर्ननिर्माणका लागि आवश्यक सामग्री तथा…