Logo

असोज३ र ४ गते सार्वजनिक बिदा, उत्सवका रूपमा मनाइने

बिजखबर संबददाता १ असोज,काठमाडौं । संविधान जारी हुने दिन ३ र ४ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । मन्त्रीपरिषद्को शुक्रवार बसेको बैठकले संविधान जारी हुने दिन र त्यसको भोलीपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यी दुवै दिन नेपालस्थित कुटनीतिक नियोगका कार्यालय पनि बन्द रहने बताइएको छ। देशले नयाँ संविधान पाउन लागेको…