Logo

संविधानको सेजनद्वारा स्वागत, वित्तीय आयोग गठनको माग

बिजखबर संवाददाता ४ असोज, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संविधानसभाबाट मुलुकको संविधान जारि भएकोमा स्वागत गरेको छ । साथै, संविधान जारि भए लगत्तै लामो राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्ध तर्पm मुलुक अग्रसर हुने अपेक्षा गरेको छ । संविधानको कार्यान्वयनका क्रममा असन्तुष्ट पक्षलाई समेत समेटेर बिकास तर्पm मुलुकलाई अघि बढाउन सेजनले सरकारको ध्यानाकर्षण गरेको…