Logo

सामाजिक उद्यमशीलता सम्वन्धी अन्तरराष्ट्रिय सम्मेलन असार १६ देखि, सम्पूर्ण तयारी पुरा

काठमाडौं । सामाजिक उद्यमशीलता सम्वन्धी अन्तरराष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । सोमवार एक पत्रकार सम्मेलनवीच सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । सम्मेलन किङग्स कलेजको आयोजनामा असार १६ र १७ गते होटल हायातमा हुने भएको छ । सामाजिक उद्यमबारे जनचेतना जगाउनेका साथै त्यसतर्फ युवाहरुलाई प्रोत्साहित गर्नुपनि सम्मेलनको उद्देश्य रहने बताइएको छ…