नेपाल र चीनबीच पेट्रोलियम पदार्थ आयातको सम्झौता भएको छ । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको अवस्थामा चीनबाट व्यापारिक रुपमा तेल ल्याउने सम्झौता भएको हो । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार दिउँसो सम्झौता भएको हो। इन्धन आयातको व्यावस्था मिलाउन बेइजिङ गएको नेपाली…