Logo

प्रतितोला ३ सयले घट्यो सुन, ५८ हजार ५ सयमा कारोवार, चाँदीमा पनि कमी

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ । सो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेर ५८ हजार ५ सयमा कारोवार भएको छ । आइतबार सुन ५८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो। त्यस्तै सोमवार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको…