Logo

अख्तियारले शुरु गर्यो पेट्रोलियम आयात र वितरणको अनुगमन, विवरण संकलन शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम तथा ग्याँस आयात र वितरणको अनुगमन शुरु गरेको छ । नेपाल आयाल निगमले पेट्रोलियम वितरणमा अनिमियतता गरेको गुनासो बढेपछि आयात तथा वितरणको अनुगमन गर्न शुरु गरेको हो । हाल विभिन्न नाकाबाट भित्रिएका पेट्रोलियम तथा ग्याँसको विवरण राख्नु शुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए…