Logo

करिव साढे ४ अंकले बढ्यो नेप्से, २३ करोडको कारोवार

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक ४ दशमलव ४२ अंकले सो दिन सेयर बजार १ हजार ७५ दशमलव ८० अंकमा पुगेर बन्द भएको छ । सोमबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेपनि समग्र सेयर बजार भने उकालो लागेको हो । सो दिन अन्य समुहको परिसुचक ५५ दशमलव २१ र होटल समुहको १२ दशमलव ७६…