Logo

भुकम्प पछि ३४ प्रतिशतले बढ्यो निर्जीबन बीमा, हेर्नुहोस कसले कति गरे ?

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा घर तथा अन्य निर्जीबन बीमा गर्ने क्रम बढेको छ । गत बैंशाखमा आएको भुकम्पसँगै बीमा गर्ने क्रम बढेको सम्बद्ध बीमा कम्पनीहरुको भनाइ छ । बीमा समितिको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा निर्जीबन बीमा गर्ने क्रम झण्डै ३४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७१/७२ मा नेपालमा निर्जीबन बीमा कम्पनीले…