काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीहरुले फ्युल चार्जमा बढोत्तरी गरेको भन्दै हवाई भाडा बढाएको वायुसेवा सञ्चालक संघ नेपालले जानकारी दिएको छ । विराटनगर भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलमा इन्धन आपूर्ती व्यवस्था सहज तथा नियमित नभएसम्भ्म भाडा बृद्धि गरिने संघद्धारा जारी सूचनामा उल्लेख छ । सरकारबाट हवाई भाडा…