काठमाडौं । बढ्दो लोडसेडिङले व्याट्री चार्ज हुन नपाउँदा सहज रुपमा इन्टरनेट सेवा प्रदान गर्न नसकिएको नेपाल इन्टरनेट सेवा प्रदायक संस्था(आइसपान)ले जानकारी दिएको छ । ‘लोडसेडिङले व्याट्री चार्ज हुन पाएको छैन भने जेनेरेटर चलाउनका लागि पेट्रोल तथा डिजेल छैन,’ आइसपानद्वारा विज्ञप्तीमा उल्लेख छ, ‘विद्युत विरण केन्द्रको समस्या तथा पेट्रोलियम अभावले गर्दा लोडसेडिङको समयमा इन्टरनेट सेवा दिन…