Logo

बंगलादेश एक्स्पो शुरु, घरदेखि अफिससम्मका सामान उपलब्ध

काठमाडौं । नेपाल र बंगलादेशबीचको दिद्धेशिय व्यापार बिस्तार गर्ने लक्ष्यका साथ राजधानीमा बंगलादेश एक्स्पो २०१६ सुरु भएको छ । बिहीबार एक कार्यक्रमका बीच श्रम तथा रोजगार मन्त्री दिपक बोहराले एक्स्पोको उद्घाटन गरेका हुन् । आजदेखि शुरु भएको एक्स्पोमा बंगलादेशी उत्पादनहरुको प्रदर्शन तथा बिक्रिबितरणका साथै उत्पादनका सम्बन्धमा अवलोकनकर्तालाई जानकारी गराइने भएको छ । विभिन्न विधाका उत्पादनहरु…