१४चैत,काठमाडौं । माइक्रोसफ्टको उत्पादन अफिस प्याकेज अब सित्तैमा पाइने भएको छ । माइक्रोसफ्टले १० इन्च भन्दा कम स्क्रिन भएका उपकरणहरूलाई फ्रिमा अफिस प्याकेज दिने घोषणा गरेको छ । घोषणापछि सबै स्मार्टफोन, ट्याब्लेट र सानो स्क्रिन भएका कम्प्युटरका लागि यो निशुल्क हुनेछ । माइक्रोसफ्ट कर्पोरेटका उपाध्यक्ष कर्क कोनिसबाउरले १० इन्चभन्दा ठूला आकारका ट्याब्लेटमा भने यो निशुल्क…