Logo

प्रतितोल २ सयले बढ्यो सुन, चाँदी भने स्थिर

बिजखबर संवाददाता ३ बैशाख, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला साढे ३ रुपैयाँले घटेर कारोवार भएको सुन आज बढेर प्रतितोला ५१ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार चाँदीको मुल्यभने स्थिर रहेको छ । बुधबार भने चाँदीमा प्रतितोला…