बिजखबर संबाददाता २५ चैत,काठमाडौं । आगामी बैशाखदेखि काठमाडौंमा प्लाष्टिक झोलाको प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लाग्ने भएको छ । सर्वोच्च अदालतले प्लाष्टिक उद्योगीले माग गरेको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछी प्लाष्टिक प्रतिबन्ध लाग्ने पक्का भएको हो । उद्योगीले प्लाष्टिकमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न सर्वोच्चमा माग गरेका थिए । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित…