Logo

प्रमको चीन भ्रमण मन्त्रिपरिषद द्धारा स्वीकृत, औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ देखि १४ सम्म गर्ने चीन भ्रमणलाई सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा गर्न लागेको भ्रमणलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । यसअघि प्रधानमन्त्रीले गत फागुन ७–१२ गतेसम्म छिमेकी मुलुक भारतको भ्रमण…