Logo

सार्क कार्यक्रम समितिको बैंठक पोखरामा शुरु, १८ औं सम्मेलन पछिका कामवारे समिक्षा हुने

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औं मन्त्रिपरिषद्को कार्यक्रम समिति बैठक पोखरामा सुरु भएको छ । पोखरास्थित पोखरा ग्रान्ड होटलमा शुरु भएको उक्त बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराइले गरेका छन् । बैठकअन्तर्गत सोमबार र मंगलबार कार्यक्रम समितिको बैठक हुने सहसचिव भट्टराईले जानकारी दिए । कार्यक्रम समितिमा सदस्य राष्ट्रका परराष्ट्र–बाह्य मामिला मन्त्रालयका…