बिजखबर संबाददाता २४ चैत, काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले प्रिमियम अल्ट्रासाउण्ड नेपाली बजारमा भित्राएको छ । ‘५डी सीएनएस’ प्रविधियूक्त सो अल्ट्रासाण्डमा रहेका ‘५डी सीएनएस’, ‘एमपीआई’ र ‘इलाष्टोस्क्यान’ लगायतका प्रविधिले उत्कृष्ट तस्बीर देखाउने कम्पनीको दाबी छ । २१दशमलव५ इञ्चको एलइडी स्क्रिन रहेको अल्ट्रासाउण्डमा १० दशमलव१ इञ्चको टच स्क्रिन रहेको छ । त्यस्तै यसमा सफ्टवेयर अप्टिमाइजेसन छ ।…