बिजखबर संबाददाता ३ चैत,काठमाडौं । बहुप्रतिक्षित सामसुङ ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स एज नेपालमा सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ती मोवाइल सार्वजनिक गरिएको हो । यी फोनमा विश्वको नविनतम प्रविधि समावेस गरिएको सामसुङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडका एचएचपी डिभिजन प्रमुख प्रणयरत्न स्थापितले बताए । साथै हालसम्म कुनै पनि फोनले यस्तो…