Logo

हनुमानढोका दरवारक्षेत्रमा सौर्य बत्ती जडान, अध्याँरोमा आफै बल्ने

काठमाडौं । शुक्रवारदेखि हनुमानढोका दरबार क्षेत्रमा सौर्य सडकबत्ति बाँलिँदैछ । काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको संयुक्त लगानीमा हनुमान ढोका दबरबार क्षेत्रका सडकलाई उज्यालो पार्न लागिएको हो । हनुमानढोका दरबार क्षेत्रमा घुम्ने पर्यटक र त्यहाँका स्थानीयलाई रातिको समयमा घुम्न सहज बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गरिएको महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी…