काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका हुन् । एक सय सदस्यीय जम्बो भ्रमण टोली लिएर उनी आज चीन प्रस्थान गरेका हुन् । जसमा सरकारको टोली सहित व्यवसायीको ठूलो टोली रहेका छन् । भारत भ्रमणबाट फकिएको १ महिना मै उनी चीनको…