Logo

चीनसँग पारवहन र पेट्रोलियम आयात सम्झौता हुनेछ

हामीले भारतको विरुद्धमा चीनसँग सम्झौता गर्न लागेका होइनौं । आफ्नो अधिकारको उपयोग गर्न लागेको हौं । प्रधानमन्त्रीको चीन भ्रमणमा हुने विभिन्न खालका सम्झौता, इन्धन आपूर्तिमा देखिएको समस्या समाधान, मन्त्रालयको संरचनागत सुधार तथा अगामी दिनमा मन्त्रायले लिने नीतिका विषयमा केन्द्रित रहेर आपूर्ति मन्त्री गणेशमान पुनसँग गरिएको कुराकानीको सार ? प्रधानमन्त्रीको चीन भ्रमणबाट देशको आपूर्ति व्यवस्थामा कस्तो…