काठमाडौं । ग्लोबल आईएमई म्युचअल फण्ड अन्तरगतको ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को इकाईहरुको बाँडफाँड भएको छ । ग्लोबल आइएमई बैंकको प्रवद्र्धन र ग्लोबल आइएमई क्यापिटललको व्यवस्थापनमा निष्काशित १ करोड इकाई आज एक कार्यक्रमबीच बाँडफाँड गरिएको हो । योजना अन्तर्गत ८० करोड बराबरको ८ करोड इकाई बिक्री खुला गरिएको थियो । जसका लागि कुल ५ हजार…