बिजखबर संवाददाता २९ वैशाख, काठमाडौं । मंगलवार आएको भुकम्पमा परि ९५ भन्दा बढीको मृत्यु भएको छ । नेपाल प्रहरीले हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । खोजी तथा उद्दार जारी रहेकोले यो संख्या अझै बढ्ने आंकलन गरिएको छ । प्रहरीले हालसम्म २ हजार ५ सय ४३जना घाईते भएको बताएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार…