Logo

डेरी उत्पादन तथा उपकरणको प्रदर्शनी, लागत घटाई आयात प्रतिस्थापन गर्न सुझाव

काठमाडौं । डेरी उत्पादन तथा उपकरणको प्रदर्शनी बनेश्वरको थापागाउँस्थित बानेश्वर व्यांक्वेटमा शुरु भएको छ । मंगलवार एक कार्यक्रमवीच उपराष्ट्रपति नन्दबहादुर पुनले सो कार्यक्रमको उद्दघाटन गरे । सो अवसरमा उनले नेपालको जिडीपीमा कृषि क्षेत्रको योगदान घटेको अवस्थमा डेरीको भने सन्तोषजनक रहेको बताए । साथै उनले २० हजार भन्दा बढी जनशक्तिले रोजगारी पाउनु सामान्य कुरा नभएको भन्दै…