बिजखबर संबाददाता ४ जेठ,काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्पपीडितको सहायतार्थ २ अर्ब ७१ करोड ४१ लाख छ हजार १ सय ५१ रूपैयाँ संकलन भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संथा समाजसेवी तथा विदेशस्थित नेपाली दूतावासबाट सो रकम प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । सोमबार मात्रै सो कोषमा कोषमा…