बिजखबर संबाददाता १२ जेठ,काठमाडौं । भूकम्पबाट अति प्रभावित सर्वसाधारणलाई सरकारले एक हप्ताभित्र छुट्टै परिचयपत्र दिने भएको छ । राहत वितरण तथा पुनर्निमाणको कामलाई सहज बनाउन पीडितको पहिचानको आवश्यकताका लागि भन्दै सरकारले यस्तो तयारी थालेको हो । यसका लागि गृह मन्त्रालयले अहिले भूकम्पबाट अति प्रभावित जिल्लाका स्थानीयको आवश्यक तथ्याङ् सङ्कलनको काम गरिरहेको जनाएको छ । पीडितका…