Logo

साझालाई महानगरले दियो थप ८ करोड, बस खरिद गर्न १ हप्ताभित्र एलसि खोलीने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातलाई ८ करोड रुपैयाँ बराबरको चेक प्रदान गरेको छ । आइतवार महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले साझाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेलाई सो चेक हस्तान्तरण गरेका हुन् । यससँगै साझाले बस खरीदका लागि प्रक्रिया शुरु गर्ने साझाका कामु अधिकृत पाण्डेले बताए । ‘अव छिटै औपचारिक कार्यक्रम गरी महानगरलाई सेयरको प्रमाणपत्र…