काठमाडौं । २ बर्षपछि सगरमाथा आरोहण पूनः शूरु भएको छ । प्राकृतिक विपदले लगातार २ बर्ष रोकिएको सगरमाथा आरोहण पून सूचारु भएको हो । सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट आधार शिविरतर्फ लागिसकेको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार अनुसार हालसम्म ३२ टिमका २ सय ५७ जना विदेशी आरोहीहरु आधार शिविर हिँडेको छन् ।…