प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई आागामी आर्थिक वर्षको बजेटको लागि उपयुक्त खालका सुझाव पेश गर्न आग्रह गरेका छन् । ‘नीति गत सुधारका तथा बजेटमा आफ्ना माग समावेश गर्न व्यवसायीलाई व्ल्याङ्क चेक नै दिएको छ,’ नेपाल चेम्बर अफ कमर्शको ६५ औं वार्षिक साधारण सभामा उनले भने, ‘तपाइहरुका के–कस्ता छन् सवै भरेर ल्यानुहोस सरकारले समावेश गर्ने छ…