Logo

अर्थमन्त्री भन्छन्, बजेटबाटै पुनर्निर्माणका योजना आउँछ, नेपाल अझ सुन्दर बन्नेछ

बिजखबर संवाददाता ३२ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले भूकम्पले क्षतविक्षत नेपाललाई यथाशीघ्र पुनर्निर्माण गरी अझ सुन्दर, भूकम्प प्रतिरोधी र मजबूत बनाइने बताएका छन् । नुवाकोट बालकुमारीस्थित महादेव माध्यमिक विद्यालयको अस्थायी भवनको उद्घाटन गर्दै महतले आगामी बजेटमै पुनर्निर्माणका कार्यक्रमहरुको घोषणा गरिने बताएका छन् । ‘क्षति ठूलो भएकोले स्वदेशी साधन र स्रोतले मात्र पुग्दैन,’ उनले…