Logo

शुरु भयो सरकार परिवर्तनको खेल, प्रचण्ड बन्लान त प्रधानमन्त्री ?

काठमाडौं । बजेट निर्माणको अन्तिम चरणमा आएर सरकार परिवर्तनको खेल शुरु भएको छ । वर्तमान सरकारले जेठ १५ भित्रै आगामी आवको बजेट ल्याउने तयारी गरिरहँदा प्रमुख विपक्षी दल नेपाली काग्रेस तथा सत्ता साझेदार एकिकृत माओवादी भने सरकार परिवर्तनको खेलमा लागेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालको लागि ऐ माओवादी अध्यक्ष…