Logo

साढे ३ अंकले घट्यो नेप्से, ५५ करोडको कारोवार

बिजखबर संबाददाता २६ साउन,काठमाडौं । मंगलवार सेयरबजार ३ दशमलव ५८ अंकले ओरलो लागेको छ । सोमबार १ हजार ८१ दशमलव ३६ अंकमा पुगेको बजार मंगलवार भने १ हजार ७७ दशमलव ७८ अंकमा झरेर बन्द भएको छ । सो दिन अधिकांश समूहको परिसूचकमा कमी आएकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । मंगलवार होटल र…