Logo

काठमाडौंमा बिहीवारदेखि सार्कको अर्थमन्त्रीस्तरीय बैठक शुरु, साझा मुद्रा प्रचलन वारे छलफल हुने

बिजखबर संवाददाता १ भदौं, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठक नेपालमा शुरु हुने भएको छ । काठमाडौंको होटल सोल्टीमा यही बिहीबार देखि शुरु हुने सम्मेलनमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने अर्थसचिव सुमनप्रसाद शर्माले बताए । सार्कस्तरको उक्त बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् भने उक्त कार्यक्रमको अध्यक्षता अर्थमन्त्री डा…