काठमाडौं । अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनी आगामी बैशाख ७ देखि हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । मेलामा चीन, भारत, बंगलादेश,…