बिजखबर संबाददाता २४ भदौ,काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से ४ दशमलव ४५ अंकले ओरालो लागेको छ । सो दिन १ हजार १ सय ६८ दशमलव ७१ अंकमा झरेर बजार बन्द भएको छ । विहीबार वीमा समुहको परिसुचक सवैभन्दा बढी ९१ दशमलव ०६ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुहको २९ दशमलव ६६, उत्पादन…