काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा साढे २२ करोड रुपैयाँले बढी हो । बैंक १ महिना मै अर्बपति क्लवमा प्रवेश गरेको छ । बैंकले ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सफलता हात पारेसँगै…