काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले नयाँ ग्राण्ड आइटेन फेस लिफ्ट सार्वजनिक गरेको छ । सो गाडीको मिस नेपाल अस्मी श्रेष्ठले सार्वजनिक गरेकी हुन् । बोल्ड र स्टायलिस लुक्सको नयाँ ग्राण्ड आइटेनमा हाइटेक फिचर,फ्युल इफिसेन्सी छ । कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक रुपेश शर्माले ग्राण्ड आइटेन पहिलादेखि नै उत्कृष्ट उत्पादन रहेको बताए ।…