Logo

एनसेल मेलामा रमायो धरान, शुभकामना आदानप्रदान गर्न शनिवार बिर्तामोड पुग्दै

काठमाडौं । एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आयोजना गरेको एनसेल मेला २०७३ धरान पुगेको छ । एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा यो मेला आयोजना गरेको हो । बिहान ११ बजे शुरु भएको मेलामा दर्शकहरुले चर्चित कलाकारहरुको प्रस्तुतीलगायत विविध कार्यक्रम र गतिविधीहरुको मज्जा लिएका थिए । मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु,…